नेकपा एमालेकी हिमा बस्नेत चार महिनाका लागि प्रदेश–१ को सांसदमा नियुक्त
२१ असार, विराटनगर । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ नेकपा एमालेकी नेतृ हिमा बस्नेत भट्टराई प्रदेश–१ सांसदमा नियुक्ती भएकी छिन ।प्रमुख प्रतिपक्ष दल एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो ।
एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको एमाले नेता हिक्मतबहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : July 5, 2022 at 9:35 am









