जसपाले बोलायो केन्द्रीय समितिको बैठक
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रकाशित मिति : June 30, 2022 at 5:17 pm









