ऋषि धमलाको क्लबमा पुगेर आज पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
१० असार, काठमाडाैँ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे ऋषि धमलाको रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।
प्रकाशित मिति : June 24, 2022 at 8:22 am







