९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो : राष्ट्रपति भण्डारी


१० जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् । १० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १६:३१