११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

२८ वैशाख, जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : May 11, 2022 at 12:51 pm