१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

१४९ दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

१९ वैशाख, काठमाडाैँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

प्रकाशित मिति : May 2, 2022 at 5:20 pm