५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिना मगर कलम चिह्न बोकेर चुनावी अभियानमा


१९ वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की नेतृ बिना मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी छन् । पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन् ।

नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको छ । प्रमुखमा जीवन थापा र उपप्रमुखमा धोके राना उम्मेदवार छन् । उनीहरूलाई जिताउन उनी घरदैलोमा खटिएकी हुन्।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ११:४०