५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडाैँ महानगरपालिकामा ४ उम्मेदवार निर्विरोध हुँदा एमालेका ३ जना


१९ वैशाख, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा चार जना निर्विरोध निर्वाचित भएका छन । निर्विरोध हुने चार मध्ये तीन जना नेकपा एमाले र एक जना नेपाली कांग्रेसका उम्मेदवार रहेका छन । यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार एमाले , २२ की गीता परियार एमाले, २३ की कञ्चना नेपाली कांग्रेस र २७ की प्रभा परियार एमाले रहेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०९:२०