१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

मन्त्रिपरिषद्ले गरेका १९ निर्णय यस्ता छन

१४ वैशाख, काठमाडाैँ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हाे । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

 

प्रकाशित मिति : April 27, 2022 at 3:11 pm