१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

तिवारीको बुहारी बनिन् केकी अधिकारी, रोहितसँग लगनगाँठो कसिन

७ वैशाख, काठमाडाैँ । नायिका केकी अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कसेकी छिन । उनले लगनगाँठो कसेका रोहित व्यवसायी हुन । रोहित अनलाइन सपिङ हाम्रो बजार डटकमका सीइओ हुन । उनले परिवार अाफन्तका सीमित सदस्यसँग बसेर बुधबार बिबाह सम्पन्न गरेपनि तस्बीर भने बिहीबारमात्र सार्वजनिक हुने जनाइएको छ ।

प्रकाशित मिति : April 20, 2022 at 8:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/