१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सहकारीको चुनावमा पनि पाँच दलीय गठबन्धनलाई धुलो चटाउँदै एमाले उम्मेदवर विजयी

१ चैत, कैलाली । सहकारीको चुनावमा पनि पाँच दलीय गठबन्धनलाई धुलो चटाउँदै एमाले उम्मेदवर विजयी भएका छन ।कैलालीको नवजीवन सहकारीमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका देवबहादुर वम विजयी भएका छन । उनी पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

प्रकाशित मिति : March 15, 2022 at 8:04 am