११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

तस्बिरमा हेर्नुहाेस्, प्रेस चाैतारी नेपालकाे महाधिवेशन


२७ फागुन, पाेखरा । प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरुभएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२:३० बजे पाेखरासभा गृहमा महाधिवेशनकाे उद्घाटन गरे । देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १४:१२