१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

वामपन्थी नेता कृष्णराज बर्माको निधन

https://www.muktinathbank.com.np/online/loan-application

२२ फागुन, काठमाडौँ । वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो ।

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।

प्रकाशित मिति : March 6, 2022 at 9:04 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/