१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै

https://www.muktinathbank.com.np/online/loan-application

१८ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।

प्रकाशित मिति : March 2, 2022 at 10:02 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/