२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

जनस्तरबाट निर्मित शिवालयको उद्घाटन

१७ फागुन, अर्घाखाँची । अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन गरिएको छ । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा रहेका सापकोटा बन्धुहरूको सक्रियतामा निर्मित मन्दिरको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका हुन् । शिलान्यास गरिएको ४७ओैँ दिनमा शिवरात्रिको पवित्र अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो । मन्दिर निर्माणको लागि स्थानीय लोकनाथ सापकोटाले करिब एक रोपनी जग्गा सहयोग गरेका थिए ।

प्रकाशित मिति : March 1, 2022 at 3:17 pm