१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेकपा (एमाले)को अबरोधका बीच संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

https://www.muktinathbank.com.np/online/loan-application

१५ फागुन, काठमाडाैँ । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

प्रकाशित मिति : February 27, 2022 at 9:02 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/