२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

प्रतिनिधिसभाको बैठक साढे ६ बजेसम्मका लागि स्थगित

१५ फागुन, काठमाडाैँ । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् । सो बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : February 27, 2022 at 6:06 pm