२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

प्रतिनिधिसभाका जेष्ठ सदस्यले खुवाए सांसदहरुलाई सपथ

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले संसद भवनमा आयोजित कार्यक्रममा सांसहरुलाइृ सपथ खुवाएका छन् ।

महन्थ ठाकुरले भने दिउसो नैे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लोगो पनि वितरण गरिएको छ

प्रकाशित मिति : March 4, 2018 at 5:28 pm