२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

टेकुमा खोप कार्यक्रम स्थगित

९ माघ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम स्थगित गरेको हो । अस्पतालले सात दिनसम्मका लागि खोप कार्यक्रम स्थित गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : January 23, 2022 at 5:26 pm