२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

२४ घन्टामा थप १० हजार ७०३ जनाम काेराेना संक्रमण

७ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १६:३६