२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

५ पुस, काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : January 19, 2022 at 3:43 pm