२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

काेराेना कहरः एमालेले २५ भन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गर्ने

३ माघ, काठमाडाैँ । नेकपा (एमाले)ले २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेकाे छ । एमालेले सोमबार एक आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।


एमाले केन्द्रीय कार्यालयले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्न पार्टी तथा जनसंगठनहरूलाई निर्देशन दिइएको  जनाएको छ ।

प्रकाशित मिति : January 17, 2022 at 4:07 pm