२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

राष्ट्रिय सभाको बैठक ३ माघमा

२५ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।

प्रकाशित मिति : January 9, 2022 at 4:43 pm