२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

तस्बीरमा हेर्नुहोस्, एमाले अध्यक्ष ओली निवासमा प्रधानमन्त्री देउवा

२४ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोटा पुगेका छन् । तीन महिनापछि प्रतिपक्षीसँग संवादको प्रयासमा सरकार लागेको देखिएको छ ।

यसअघि सभामुखको गैर जिम्मेवार र पक्षपातपूर्ण निर्णयपछि एमाले आन्दोलित बनेको छ । एमालेले संसदमा निरन्तर अबरोध जारी राखेपनि सरकारले भने पेलेर बैठक चलाइराखेको छ । नेकपा एमाले विभाजनका लागि भूमिका खेलेका सभामुख निरन्तर एमालेप्रति पूर्वाग्रही देखिएका छन ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार ११:०२