२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

निशानको ‘सम्झनु र बिर्सनु’

२३ पुस, काठमाडौं । गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ । सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : January 7, 2022 at 6:45 pm