२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

राष्ट्रिय जनसाँस्कृतिक महासंघकाे अधिवेशन फागुनमा

१९ पुस, काठमाडौँ । एमाले निकटको राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन गर्ने भएको छ । महासंघको नवौं अधिवेशन आगामी फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।

त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : January 3, 2022 at 8:08 pm