७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

एमाले सांसद सिलवालले फेरि भने ‘म फरार छैन’


१९ फागुन, काठमाडौँ । नेकपा एमालेका सांसद नवराज सिलवालले आफू फरार नरहेको बताएका छन । शीर्ष नेताको शैलीमा अभिवादन गर्दै संघीय संसद परिसरमा शनिबार झुल्एिका सिलवालले आफू फरार नभको भन्दै ट्वीट गरेका छन ।

ट्विट गर्दै सिलवालले आफुमाथि कुनै औपचारिक अभियोग दर्ज नभएको र आफू कुनै फरार व्यक्ति नभएको बताएका छन । केहीले तथ्यलाई बंग्याएर जनमानसमा भ्रम फैलाएको भन्दै उनले दुख समेत प्रकट गरेका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १८:००