१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

पसलमा आगलागी हुँदा २० लाखको क्षति

https://www.muktinathbank.com.np/online/loan-application

१८ पुस, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् ।

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : January 2, 2022 at 4:05 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/