१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

तस्बिरमा चन्द्रागिरिको हिउँ

१४ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ । हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।

प्रकाशित मिति : December 29, 2021 at 2:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/