२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षमा मदन भण्डारी

९ पुस, काठमाडाैँ । अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षमा मदन भण्डारी चयन भएका छन । केहीदिनदेखि क्याम्पसमा जारी अनेरास्ववियूको भेलाले भण्डारीको अध्यक्षमाता नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा लोकेश खड्का, सचिवमा रवि किरण खड्का, सहसचिवमा अनिल बोहरा, विजन रेग्मी र सृष्टि रानामगर र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य साैगातसेन ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १९:४५