२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला लगाएर पर्सामा स्वागत

८ पुस, पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा १५१ किलोको मालाले स्वागत गरिएकाे छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १५१ किलोको माला लगाइदिएका हुन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ सोही कार्यक्रममा माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १५:५५