८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

कर्ण थापाको हत्या बिरोधमा टिकापुरमा प्रदर्शन (भिडियोसहित)


१९ फागुन, कैलाली । कर्ण थापाको हत्याको बिरोधमा कैलालीको टिकापुरमा चर्को बिरोध प्रदर्शन भएको छ । हजारौँ मानिसहरु इलाका प्रहरी कार्यालयको अगाडि निस्किएर हत्यारा सार्वजनिक गर्न माग गरेका छन । थापाको केही दिन अघि खुकरी हानी हत्या गरिएको थियो । प्रहरीले ९९ प्रतिशन अनुसन्धान सकिएको भने पनि हत्यारको पहिचान सार्वजनिक नगरेको भन्दै स्थानीयले बिरोध प्रदर्शन गरेका हुन ।

तस्बीर र भिडियो कैलालीका पत्रकार यज्ञराज उपाध्यायको फेसबुकबाट ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १६:२०