२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुस, काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १७:०१