२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुस, काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

प्रकाशित मिति : December 17, 2021 at 5:01 pm