२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

२ पुस, काठमाडाैँ । पुष ४ गते (आइतबार) सरकारले सार्वजानिक बिदा दिएकाे छ। उधौली पर्व,धान्य पूर्णिमा योमोरीपुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिएकाे गृहमन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले उधाैली पर्व, याेमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा देशभरका समुदायका लागि विदा र काठमाडाैं उपत्यकामा सार्वजनिक विदा निर्णय भएकाे जनाएकाे छ।

प्रकाशित मिति : December 17, 2021 at 3:58 pm