२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेसको सहमहामन्त्री (दलित)मा कोइराला पक्षका जीवन परियार विजयी

१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको सहमहामन्त्री (दलित)मा डा शेखर कोइराला प्यानलका जीवन परियार निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनामा देउवा पक्षका मानबहादुर विश्वकर्मालाई पराजित गर्दै जीवन परियार निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार २२:४४