२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेसको महिला सहमहामन्त्रीमा कमला पन्तलाई पराजित गर्दै डीना उपाध्याय विजयी

१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिला)मा डीना उपाध्याय निर्वाचित भएकी छन् । संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवा प्यानलकी उपाध्यायले २ हजार ५३३ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ  । उपाध्यायसँग पराजित डा शेखर कोइराला प्यानलकी कमला पन्तले २ हजार १०५ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार २२:१०