२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो (सूचनासहित)

२९ मंसिर, काठमाडाैँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो । २० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : December 15, 2021 at 9:13 am