२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नेकपा एमाले नुवाकोटको इन्चार्जमा विन्दा ढुंगाना

२६ मंसिर, काठमाडौं । नेकपा एमाले नुवाकोटको इन्चार्जमा विन्दा ढुंगाना ताेकिएकी छिन । ढुंगाना दशाैँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १७:२०