२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

नेकपा एमाले नुवाकोटको इन्चार्जमा विन्दा ढुंगाना

२६ मंसिर, काठमाडौं । नेकपा एमाले नुवाकोटको इन्चार्जमा विन्दा ढुंगाना ताेकिएकी छिन । ढुंगाना दशाैँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : December 12, 2021 at 5:20 pm