२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

खेलकुद महासंघका अध्यक्ष पाैडल पनि एमाले केन्द्रीय कमिटीमा मनोनित

२६ मंसिर, काठमाडाैँ । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पाैडेल पनि नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित भएका छन । भक्तपुरमा जारी एमालेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले पाैडेल लगायतलाइ केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । पाैडेल त्यसअघि राष्ट्रिय युवा संघको अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १३:४३