२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन

२५ मंसिर, काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे जिल्ला अधिवेशन आज शनिबार हुने भएकाे छ । मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो ।

मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ । ७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : December 11, 2021 at 10:21 am