२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

जब तारा एयरको विमान यात्रुले धकेलेर पन्छाए…(भिडियोसहित)

१५ मंसिर, काठमाडाैँ । बाजुराको कोल्टी विमानस्थलमा तारा एयरको विमानको टायर पन्चर भएपछि यात्रु र सुरक्षाकर्मीले धकेलेर धावनमार्गबाट हटाएका छन । हुम्लाको सिमकोटबाट बाजुरा विमानस्थलमा अवतरण गरेको ९ एन–एभीई विमानको टायर पन्चर भएको हो । टायर पञ्चर भएपछि यात्रु र सुरक्षाकर्मीले विमान धकेलेर अघि बढाएका थिए ।

प्रकाशित मिति : December 1, 2021 at 6:47 pm