४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जब तारा एयरको विमान यात्रुले धकेलेर पन्छाए…(भिडियोसहित)


१५ मंसिर, काठमाडाैँ । बाजुराको कोल्टी विमानस्थलमा तारा एयरको विमानको टायर पन्चर भएपछि यात्रु र सुरक्षाकर्मीले धकेलेर धावनमार्गबाट हटाएका छन । हुम्लाको सिमकोटबाट बाजुरा विमानस्थलमा अवतरण गरेको ९ एन–एभीई विमानको टायर पन्चर भएको हो । टायर पञ्चर भएपछि यात्रु र सुरक्षाकर्मीले विमान धकेलेर अघि बढाएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १८:४७