१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026

काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

प्रकाशित मिति : November 23, 2021 at 12:50 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/