२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले नेता कायस्थलाई पृतिशोक

६ मंसिर, नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्व महासचिव दीपक कायस्थलाई पृतिशोक परेको छ । कायस्थका पिता नारायणप्रसाद कायस्थको ८५ वर्षको उमेरमा सोमबारबिहान निधन भएको नेकपा एमाले नुवाकोटका नेता अनुजकुमार श्रेष्ठले जानकारी दिए । कायस्थको सोमबार नै विधिपूर्वक अन्त्येष्टि गरिएको छ । स्वर्गीय कायस्थका २ छाेरा र एक छाेरी रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार २१:३१