२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

३० कात्तिक, जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

 

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १५:३९