२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रपति भण्डारीसमक्ष अख्तियार आयोगको वार्षिक प्रतिवेदन पेश

२९ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १५:५७