११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

एमाले निर्वाचन आयोगका अध्यक्ष शाहीको मृत्यु

२१ कात्तिक, सुर्खेत । नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उनको शनिबार राति मृत्यु भएको हो ।

फाइल तस्वीर

लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : November 7, 2021 at 2:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/