२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

तस्बीरमा हेर्नुहोस्, राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका

२० कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको शुभ साइतमा आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन । शनिबार बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले टीका लगाइदिएकी हुन । राष्ट्रपति भवन शितल निवासमै भएको भाइपूजा कार्यक्रममा पछि भाइ पाण्डेले राष्ट्रपति भण्डारीलाई टीका लगाइदिएका थिए ।

प्रकाशित मिति : November 6, 2021 at 12:29 pm